भो नरो सेते रोकिदे अब आशुका धारालाई रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई भो नरो सेते रोकिदे अब आशुका धारालाई रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई जिउदै हाम्लाई मारेर चेली बिधवा बनाउने लाठी र मुङ्रा गरेर घरबार उजाड बनाउने इ जाली झेली इ भ्रस्ट्राचारी इ शाहु महाजन बालेर रान्को खोज्न जाउं अब इ दुस्मन कहां छन भो नरो सेते रोकिदे अब आशुका धारालाई रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई एकलाई पारी जहान लाई घरमा हेप्ने कुट्ने इ राछेस डाँका निर्धा दुखिको हाद मासु घोतने हात खुट्टा भाची फोकैमा हाम्लाई जेलमा कोचार्ने यि बर्ग दुस्मन सिध्ह्यौनु बाहेक केही छैन सोच्ने भो नरो सेते रोकिदे अब आशुका धारालाई रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई के छ र हाम्रो गएमा यही ज्यान जाने छ नउठे अझै सन्तानदेपछी झन दु:ख पाउने छ गरीब मर्दा धनीले कहिले दिदैन गुहार गरीब मिली फेर्नु छ सारा संसारको मुहार भो नरो सेते रोकिदे अब आशुका धारालाई...
-
Be the first to comment